केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धरान इन्जिनियरिङ अध्ययन संस्थानमा ७० प्रतिशत परीक्षा शुल्क वृद्धि, शुल्क बृद्धिको विरोध गर्दे विद्यार्थी संगठन आमरण अनशनमा

सहयात्रा टिभी

इटहरी । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले गरेको ७० प्रतिशत परीक्षा शुल्क वृद्धिको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसेका नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थी संगठन सो शुल्क वृद्धिको विरोध गर्दे आमरण अनशनमा वसेका छन् । विद्यार्थी संगठनले आफूहरुसंग कुनै छलफल नै नगरी शुल्क बृद्धि गरि विद्यार्थीका ढाड सेक्ने काम गरेको भन्दै शुल्क बृद्धि अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

उनिहरुले चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । सो कार्यवाट अरु विद्यार्थीको अध्ययनरअध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलिदिएका छन् । प्रशासनले आफूहरुको मागको कुनै सुनुवाई नगरेको भन्दै प्रशासन अगाडी आमरण अनशनमा बसेका छन् ।

 

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्