केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कास्कीमा गाई काट्ने दुईजना पक्राउ

सहयात्रा टिभी

कास्की । गाई काटेको अभियोगमा कास्कीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका- २४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीय ५४ वर्षका रामबहादुर नेपाली र ३६ वर्षका कृष्ण नेपालीलाई क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र मासुसहित उनिहरुलाई पक्राउ गरेको हो । यस वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 17 July, 2017

प्रतिक्रिया दिनुहोस्