सर्वोच्चमा सोमवार भरतपुरकाण्डको सुनुवाइ
सहयात्रा टिभी
काठमाडौ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान गर्ने विषयमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने कार्यतालिका रहेको छ । सोमवारका लागि सुनुवाई हुने भनिएपनि आजै सुनुवाई हुने वा नहुने निश्चित भएको छैन ।
न्यायाधीशहरु ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुरको मुद्दा तोकिएको भएपनि पालो आउने नआउने टुंगो लागेको छैन ।