केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुईदलीय कार्यदलको निर्णयः बुधबारसम्म सवै मन्त्रालय टुंगो लगाई सरकार विस्तार हुन्छ

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच भएको सरकार विस्तार वुधवारसम्म हुने बताईएको छ । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीचको छलफलमा बुधवारसम्म सरकार विस्तार गर्ने सहमति भएको स्रोतले बताएको छ । सोमवार बेलुका दुईदलीय कार्यदलको सिंहदरबारमा बसेको बैठकवाट सो निर्णय गरिएको हो । सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको बुझिएको छ ।

 

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्