केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावमा अन्तरघात गरेको भन्दै एमालेले १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी गर्यो निष्कासन

सहयात्रा टिभी

बैतडी । स्थानीय तहको चुनावमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेकपा एमाले बैतडीले ले १७ जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकवाट उनिहरुलाई निष्कासन गरिएको जनाएको छ ।

पार्टीले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरा साधारण सदस्यसमेत नरहने गरी पार्टीवाट निष्कासनमा परेका छन् ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्