केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोर्खा सैनिकका जवानद्धारा मेजरमाथि गोली प्रहार, मेजर सैनिकको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले अर्का गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाएका थिए । भारत प्रसाशित कश्मिरमा गोरखा सैनिकका मेजरले अर्का सैनिक जवानलाई मोबाइलमा धेरै कुरा गरेको विषयमा गाली गरेको भन्दै मेजरलाई नै गोली हानेका थिए । सैनिक जवानको गोली लागेर मेजरको ज्यान गएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्