केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता

सहयात्रा टिभी

एजेन्सी । जर्मनीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको छ । जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । उनिहरुविच त्यहां गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

तर गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्