केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहां नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । नियमित जाँचको क्रममा बुधबार अस्पताल पुग्नुभएका शाह मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको हो ।

पूर्वराजा शाहलाई मुटुको धमनीमा अवरोध देखिएका कारण सामान्य उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्