केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनसुनी न्यूनचापिय रेखा तल झरेका कारण मनसुन कमजोर, केही दिन पानी नपर्ने

सहयात्रा टिभी

काठमाडौं । बर्षातको समय नसकिएपनि अबको केही दिन हल्काफुल्का मात्रै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुन कमजोर हुँदै गएकाले पानी कम पर्ने मौसमविदको अनुमान रहेको छ । मनसुनी न्यूनचापिय रेखा तल झरेका कारण अवको केहि दिन कम पानी पर्ने अनुमान गरिएको हो ।

मनसुन कमजोर भएकाले कतै पानी पर्ने र कतै नपर्ने गरेको मौसमविदको भनाई छ । जलवाष्पयुक्त हावा एक ठाउँमा केन्द्रित हुँदा त्यहि ठाउँमा मात्र पानी पर्ने गरेको र पानी कम पर्दा केही दिन अझै गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्