केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनमा एक वर्षको अन्तरालमा २५ गैंडा मरे

सहयात्रा टिभी

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र २५ वटा गैंडा मरेको तथ्यांक सार्वजनिक भएको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा विभिन्न कारणले गर्दा मानविय कारण वा अन्य कारणले गर्दा गैडा मरेका हुन् ।

२१ वटा गैंडा प्राकृतिक कारणले र ४ वटा गैंडा मानवीय कारणले गरि जम्मा २५ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्