केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री शेरबहादुर देउवा सहित, माओवादी केन्द्र र राजपाका नेताहरुविच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । संविधान संशोधन र तेस्रो चरणको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठक बसेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका नेताहरु सहभागी बैठकमा संविधान संशोधन र निर्वाचनका विषयमा कुराकानी स्रोतको भनाई छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्