केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नेता विष्णु रिजाललाई मातृशोक

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजाललाई मातृशोक परेको छ । रिजालको ७५ वर्षीया आमा डिल्लीसरा दैलेख डाँगर गाउँस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।

सचिव रिजालको आमाको निधनप्रति एमाले सचिव तथा प्रचार बिभागले बिज्ञप्ती जारी गरी दुख प्रकट गरेको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्