सरकारद्धारा पूर्वमुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ । सुवेदी एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकको जागिरका लागि फिलिपिन्सको मनिला गईसकेका छन् ।

सुवेदीले मुख्यसचिव पदको कार्यकाल अवधिको थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन अतिरिक्त समूहमा राखेर एडीबी को जागिरका लागि फिलिपिन्स गएका थिए ।

 

प्रकाशित : 20 July, 2017

प्रतिक्रिया दिनुहोस्