केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्रवार देखि मनसुन सक्रिय, अवको केहि दिन पानी पर्ने

सहयात्रा टिभी

काठमाडौं । शुक्रवार देखि देशभर पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता कमजोर देखिएको मनसुन आजदेखि सक्रिय हुने मौसमविदले बताएका हुन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइसकेकाले शुक्रवारदेखि केही दिन मनसुन सक्रिय हुने बतार्ईएको छ । मनसुन शुरु भएसंगै देशभर पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्