केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्रवार श्रावण कृष्ण चतुर्दशी, घण्टाकर्ण पर्व मनाईंदै

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा शुक्रवार श्रावण कृष्ण चतुर्दशीको अवसरमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व विशेष गरि नेवार समुदायमा मनाउने परम्परा रहेको छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा यो पर्व मनाईन्छ ।

घण्टासुर राक्षसलाई मारेको सम्झनामा मनाईने यो पर्वमा भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्