केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चलचित्र छक्का पञ्जा २ को गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ । ‘ए दाजु नसमाउ नारीमा‘ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो । उक्त गीतमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।

आमा सरस्वती गितादेवी फिल्मको ब्यानरमा निर्माण भएको छक्का पञ्जा २ को निर्देशन दिपाश्री निरौलाले गरेकी छन् । चलचित्र छक्का पञ्जा २ असोज ११ गते प्रदर्शनमा आउनेछ ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्