केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाले अनेकन बखेडा झिकेर चुनावमा जान नचाहेको एमाले नेता नेपालको आरोप

सहयात्रा टिभी

रौतहट । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नागरिकसँग डराएर चुनावमा जान नचाहेको आरोप लगाउनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले रौतहटको सदरमुकाम गौरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा राजपाले अनेकन बखेडा झिकेर चुनावमा जान नचाहेको आरोप लगाउनुभएको हो।

नेता नेपालले पहिलो र दोश्रो चरणको स्थानीय तहको चुनावमा नेकपा एमाले पहिलो भएको र प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

 

 

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्