केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जंगली हात्तीको आक्रमण फेरी बढ्न थाल्यो, उदयपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

सहयात्रा टिभी

उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्थानिय ५८ वर्षिय रामबहादुर मगरको जंगली हात्तीको आक्रमणवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनलाई बिहीबार राति सुतिरहेको अवस्थामा घरमै पसेर जंगली हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्