केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रले राष्ट्रिय भेला मार्फत ९९ सदस्यीय केन्द्रीय समिति बनाउने

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी केन्द्रको एक हप्तासम्म चलेको केन्द्र्रीय सचिवालयको बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ । एक हप्तासम्म चलेको सो वैठकले ठूलो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन राष्ट्रिय भेला मार्फत गर्ने निर्णय गरेको छ ।

अबको केन्द्रीय महाधिवेशन आयोजक समिति ९९ सदस्यीय हुने माओवादी केन्द्रले जानकारी गराएको छ ।

 

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्