केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोटाङका वडा सदस्य राईको निधन

सहयात्रा टिभी

खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका वडा सदस्य सग्रीधन राईको निधन भएको छ । राइ हप्तादिन देखि ज्वरो आउने, छाती दुख्ने लगायतका समस्यावाट पिडित थिए । उनको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । राई स्थानीय तहको चुनावमा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्