केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यातायात व्यवस्था कार्यालयवाट आगामी साउन १५ सम्म स्मार्ट लाइसेन्स वितरण बाहेक अन्य काम नहुने

सहयात्रा टिभी

काठमाडौं । यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण बाहेकका अन्य सबै काम रोकिएको छ । ललितपुरको एकान्तकुनामा रहेको यातयात विभागवाट आईतवार देखि साउन १५ सम्मलाई अन्य काम रोकिएको हो । सधैजस्तो सिस्टममा खरावी आएका कारण
स्मार्ट कार्ड वितरण बाहेक अन्य काम रोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिएका हुन् ।

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्