केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस बैठक : स्थानिय तहको पहिलो र दोस्रो चरणको चुनावी समिक्षा, आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी

सहयात्रा टिभी

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतवार बसेको बैठकले स्थानीय तहको चुनावको नतिजा सन्तोषजनक नरहेको भन्दै आगामी सबै चुनावमा पहिलो पार्टि वनाउनुपर्ने बैठकमा सहभागी केन्द्रिय सदस्यहरुले बताएका छन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार भएका वेला हुन लागेकाले चुनावको यस अवसरलाई सदुपयोग गर्नुपर्ने केन्द्रिय सदस्यहरुले धारणा राखेका थिए ।

स्थानीय तहको पहिलो र दोश्रो चरणको चुनावमा उम्मेदवारी छनौटमा ढिलाई, गुटउपगुट बढ्नु र अन्तर्घातका कारण हार व्यहोर्नुपरेको समिक्षा सो बैठकमा भएको थियो । नेताहरुले आगामी चुनावमा पार्टीलाई पहिलो पार्टि बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्