केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयोगले सचिव मैनालीलाई पत्र काट्यो, गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न आग्रह

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेखेको छ । आयोगले मैनालीलाई पत्र लेख्दै २४ घन्टाभित्र बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो गाडी, ल्यापटप र आईफोन फिर्ता गर्न भनेको छ । आयोगका आयुक्तहरुलाई विलासी गाडी किन्न राकेको भन्दै सचिव मैनालीलाई आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको मैनालीले बताउदै आएका छन् ।

 

प्रकाशित : 23 July, 2017

प्रतिक्रिया दिनुहोस्