केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रधानमन्त्री मोदी लगानी सम्मेलनका वेला नेपाल आउदै

सहयात्रा टिभी

काठमाडौं । नेपाल र भारतविच रहेका निजी क्षेत्रबीचको साझेदारी गर्ने उद्धेश्यले नेपालमा लगानी सम्मेलन हुने भएको छ । यसरी नेपालमा लगानी आकर्षित गर्ने उद्देश्यले ‘हुन लागेको नेपाल–भारत लगानी सम्मेलन’ मा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदैछन् ।

उक्त सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सीआईआई) सँगको सहकार्यमा गर्ने भएको छ । आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मलेन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले.बताएकी छन् ।

 

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्