केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसी सोमवार देखि ११ औं पटक अनशन बस्दै

सहयात्रा टिभी

काठमाडौं । इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीे फेरि अनसन बस्ने भएका छन् । सरकारले आफूसँग गरेको सम्झौता अनुसार काम नगरेको भन्दै उनी सोमवार अपराहृन ४ बजे ११ औं पटक अनसन बस्दैछन् । आफूसंग सरकारले गरेका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीले पुनः आफू अनसन वस्न लागेको बताए ।

डा. केसीले सरकारले पूरा गर्ने भनेको माग असार ३१ सम्मलाई अल्टिमेटम दिएको तर हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफू पुनः अनसनमा वस्न थालेको बताएका छन् ।

 

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्