केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट खेलमा नेपालको अर्को जित

सहयात्रा टिभी

काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले अर्को जित हाँसिल गरेको छ । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट खेलमा युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको हो । सिंगापुरमा भएको खेलमा मलेसियालाई हराउदै नेपालले जित हाँसिल गरेको हो । नेपालका लागि राहित कुमार पौडेलले सर्बा्धिक अविजित ३४ रन बनाएका थिए ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्