केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउन महिनाको दोस्रो सोमवार : शिवमन्दिरमा भक्तजनको घुँईचो (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार, शिवमन्दिरहरुमा हिन्दू भक्तजनको घुँईचो नै लागेको छ । देशभरका शिवालयमा ब्रत वसी मनोकांक्षा पुरा होस भनेर जल चढाउने र पूजा गर्ने एवं बोलबम तीर्थयात्रीहरु दर्शनका लागि पुग्ने गर्दछन् ।

 

हरेक बर्ष जस्तै यस वर्षको साउन महिनाको सोमबार पनि ब्रत बस्दा चिताएको पुग्ने धार्मिक विश्वास रहेको पाईनछ । यस वर्षको साउने सोमवार ५ वटा परेकाले पनि अझ वढि दान, धर्म गरे फलिफाप हुने विश्वास रहेको छ ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्