केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नेता नेम्वाङ अस्वस्थ : सोमवारदेखि अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङ अस्पतालमा भर्ना भएका छन् । नेम्वाङलाई ‘मधुमेह एक्कासी बढेको हुनाले सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । हाल नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्