केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, अवको चुनावमा कांग्रेस पहिलो पार्टी बनाउनेमा जोड

सहयात्रा टिभी

काठमाडौं । नेपाल कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक केही दिनदेखि चलिरहेको थियो । सो बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले स्थानिय तहको पहिलो र दोस्रो चरणको चुनावमा अनपेक्षित परिणाम आएको हुदां अबको चुनावमा पार्टीलाई जिताउन केन्द्रिय नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा वोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अव आफ्नै नेतृत्वमा हुन लागेको चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिएका कांग्रेसले जनाएको छ ।

प्रकाशित : 24 July, 2017

प्रतिक्रिया दिनुहोस्