केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंगलवार मन्त्रीपरिषद विस्तार हुन सकेन, मन्त्रीपरिषद विस्तार वुधवार हुने

सहयात्रा टिभी

काठमाडौं । मंगलवार हुने भनिए पनि नाम टुङ्गो लाग्न नसक्दा मन्त्रीपरिषद विस्तार नहुने भएको छ । मन्त्रीपरिषद विस्तार बुधबार मात्रै हुने भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मंगलबार नै मन्त्रीपरिषद विस्तार गरि सपथ ग्रहण गर्ने तयारीका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराएको थियो । तर नाम टुंग्याउन केही समय लाग्ने भएकाले मंगलबार विस्तार हुन नसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्