केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुधवार साझा र विवेकशील पार्टीको एकता हुने

सहयात्रा टिभी

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ । दुवै पार्टीले संयुक्त विज्ञप्तिमार्फत एकता हुने जानकारी गराएका छन् । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको ववेकशील नेपाली दलबीच पार्टी एकता हुदैछ ।

 

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्