केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलाशास्त्री दिना वाङ्देलको निधन

सहयात्रा टिभी

काठमाडौं । कलाशास्त्री उपप्राध्यापक दिना वाङ्देलको ५३ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको छ । वाङ्देलको उपचारका क्रममा निधन भएको हो । वाङ्देल अमेरिकाको भर्जिनया कमनवेल्थ विश्वविद्यालयमा कला विभागका प्रमुख हुनुहन्थ्यो । वाङ्देल साहित्यकार लैनसिंह वाङ्देलकी सुपुत्री हुनुहुन्थ्यो ।

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्