केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत जादै

सहयात्रा टिभी

एजेन्सी। प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ८ मा उच्च तहको भेटघाटका लागि भारत भ्रमणमा जाने भएका छन । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलमा प्रधानमन्त्री देउवाले भदौ ८ मा भारत भ्रमण गर्ने तय भएको भारतीय स्रोतले जनाएको छ । श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप भदौ ८ गतेको मितिबारे प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला विगत केही समयदेखि गृहकार्य भइरहेको विषयमा संझौता हुन सक्ने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ ।

 

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्