केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिशूली नदीमा ट्रिपर खस्यो, चालक पनि बेपत्ता

सहयात्रा टिभी

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मा बिहानी पम्प नजिकैबाट ट्रिपर त्रिशूली नदीमा खसेको छ । बिहीबार बिहान बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खस्दा चालक सहित ट्रकमा सवार सवै बेपत्ता भएका छन् ।

ट्रिपरको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएके छ ।

प्रकाशित : 27 July, 2017

प्रतिक्रिया दिनुहोस्