केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राति सुतेका प्रहरी जवान बिहान कार्यालयनजिकै मृत फेला

सहयात्रा टिभी

धादिङ । धादिङमा प्रहरी जवान इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा मृत भेटिएका छन् । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङ शुक्रबार बिहान ६ बजे मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे सुतेका गुरुङको शव बिहान मकैबारीमा फेला परेको र घटनावारे थप अनुसन्धान भईरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी जवान गुरुङ बिहीबार साथीहरुसँग राती नौबजेसम्म प्रहरी चौकीमै थिए । गुरुङ ०७३ चैतदेखि दार्खा प्रहरी चौकीमा कार्यरत थिए ।

 

 

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्