केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानी प्रधानमन्त्री शरिफ सर्वोच्चवाट अयोग्य ठहर

सहयात्रा टिभी

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर भएको जनाएको छ । त्यहाँको अदालतका न्यायाधीश असिफ सइद खोसा सहित अन्य पाँच जना न्यायाधीशको संयुक्त इजलासले नवाज शरिफलाई अयोग्य ठहर गरेको हो ।

शरिफमाथि विदेशी बैंकहरुमा अकुत सम्पत्ति जम्मा गरेको भन्ने समाचार २०१६ मा पनामा पेपरमा सार्वजनिक भएको थियो । शरिफले आफ्ना सन्तानको नाममा विदेशी बैंकमा पैसा राखेको पनि जनाईएको थियो ।

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्