केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाको सरकारमा नजाने घोषणा

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वनेको सरकारमा सहभागी नहुने भएको छ । राप्रपाको पदाधिकारी बैठकले देउवा सरकारमा नजाने घोषणा गरेको हो । आफूहरुको सहभागिता विना नै मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाले देउवा सरकारमा सहभागिताको अध्याय समाप्त भएको भनेको छ ।

राप्रपाले आफ्नो भागमा उपप्रधान सहित ५ मन्त्रालय माग गरेकोे थियो । तर आफूहरुले चार मन्त्रालय मात्रै पाउने भएपछि देउवा सरकारमा सहभागी नहुने घोषणा गरेको हो ।

 

्र

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्