केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलिउड अभिनेता कुमारको निधन

सहयात्रा टिभी

एजेन्सी । भारतका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण ४५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हिन्दुस्थान टाईमसले जनाएको छ । उनले सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरेका थिए । उनको श्रीमती र एक छोरी छन् ।

खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलाम लगायतका चर्चित चलचित्रमा काम गरेका थिए ।

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्