केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसीसँग सहमति भएन, उनको स्वास्थ्य झन कमजोर बन्दै

सहयात्रा टिभी

काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबिच शनिबारको वार्ता पनि ठोस निष्कर्षमा पुग्न सकेन ।
विगतका सम्झौता अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई थप स्वायतत्ता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने लगायतका माग डाक्टर केसीको छ । डा. केसीले आफ्ना माग पूरा गर्न भन्दै ११ औँ पटक अनसन बसेका छन् । उनको सो अनसन छैटौँ दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

प्रकाशित : 29 July, 2017

प्रतिक्रिया दिनुहोस्