केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेवातालमा जिप खस्दा एकको मृत्यु, पाँच घाईते

सहयात्रा टिभी

कास्की । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीबगर रातमाटेमा गएराति जीप दुर्घटना भएको छ । सो दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । ग १ य ८७९ नम्बरको जिप रातमाटेबाट फेवातालमा खसेको थियो । दुर्घटनामा परि भोजपुर दमना गाउँपालिकाका रामप्रसाद राईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 30 July, 2017

प्रतिक्रिया दिनुहोस्