केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पर्वतमा पुलबाट हामफोलेर एक जोडीले गरे आत्महत्या

सहयात्रा टिभी

काठमाडौं । पर्वतमा एक जोडीले शनिवार झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गरेका छन् । पर्वतको सदरमुकाम कुश्माबाट एक सय मिटर टाढा रहेको कुश्मा–ज्ञाँदी पुलबाट हामफालेर उनिहरुले आत्महत्या गरेको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्या गर्नेमा धरान उपहानगरपालिकाका–१४ का २६ वर्षे अकिन गुरुङ र ललितपुरको ढोलाहिटीकी २५ वर्षे मुना राना रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 30 July, 2017

प्रतिक्रिया दिनुहोस्