केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुनः हुने चुानावमा पनि आफूलेनै जित्ने एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली उद्धघोष

सहयात्रा टिभी

काठमाडौं । भरतपुर महानगरपालकिा वडा नम्बर १९ मा सर्वाेच्च अदालतले पुनः मतदान गर्न गरेको फैसलासंगै एमालेभित्र असन्तुष्टिको आवाज आईरहेको छ । सर्वोच्चको सो आदेश त्रुटिपूर्ण भएको एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले बताउनुभएको छ ।

ज्ञवालीले सर्वोच्चले पुनः मतदान गर्ने आदेश दिएपछि पुनः हुने निर्वाचनमा पनि आफूले नै जित्ने दाबी गर्नुभयो ।

प्रकाशित : 30 July, 2017

प्रतिक्रिया दिनुहोस्