केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० दिनअघिमात्रै नियुक्त भएका ट्रम्पका कम्युनिकेशन निर्देशक स्कारामुर्ची बर्खास्त

सहयात्रा टिभी

साउन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा १० दिन अगाडी मात्रै नियुक्त भएका कम्युनिकेशन निर्देशक एन्टोनी स्कारामुर्ची बर्खास्त भएका छन् । स्कारामुर्चीले राष्ट्रपति कार्यालयनको कम्युनिकेशन निर्देशकको जिम्मेवारी सम्हालेको १० दिन मात्रै भएको थियो । स्कारामुर्चीमाथि एक पत्रकारसँग आफ्ना एक सहयोगीका लागि अपमानजनक भाषा प्रयोग गरेको आरोप लागेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्मलाई स्कारामुर्चीले केही दिनअघि एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा अभद्र टिप्पणी गरेको र उक्त कारणले गर्दा नै स्कारामुर्चीलाई बर्खास्त भएको ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्