केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतको गुजरातमा बाढीमा परि २१८ जनाको मृत्यु, चार लाख भन्दा वढी विस्थापित

सहयात्रा टिभी

एजेन्सी । भारतको गुजरातमा बाढीका कारण पछिल्लो दुई दिनमा २ सय १८ जनाको ज्यान गएको छ । भारतको पश्चिमी राज्य गुजरातमा केहि दिनदेखिको लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आसामको भ्रमण गर्ने तय भएको छ ।

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्