केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटा त्यस्तो जंगल छ जहां जंगलभरिका सबै रुख बांगा छन्

सहयात्रा टिभी

एउटा त्यस्तो जंगल छ जहां जंगलभरिका सबै रुख बांगो मात्रै देख्न सकिन्छ । पोल्याण्डमा रहेको क्रुक्ड जंगल यस्तो विचित्रको जंगल हो जहाँ जंगलका सवै रुखहरु ९० डिग्रीमा बांगिएका छन् । त्यहाँका मानिसहरु अन्य ग्रहहरुबाट आएका प्राणीहरुका कारणले जंगलका रुखहरु बांगिएको दाबी गर्छन् तर त्यस्को खास कारण भने कसैलाई थाहा छैन ।

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्