केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जयपृथ्वी राजमार्ग अवरुद्ध

सहयात्रा टिभी

बझाङ । जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । छविस पाथीभरे गाउँपालिका–१ मटेलाको खोलमारमा पहीरो जाँदा सो राजमार्ग अवरुद्ध भएको हो । बिहीबारदेखि परेको अविरल बर्षाका कारण पहिरो गई सडक अवरुद्ध भएको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 4 August, 2017

प्रतिक्रिया दिनुहोस्