केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनकुटामा बस दुर्घटना, पूर्व अर्थ राज्यमन्त्री सहित ९ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । धनकुटाको सिधुवामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि भुतपुर्ब मावोबादीका नेता तथा अर्थ राज्य मन्त्री हरि खेवा सहित ९ जना को मृत्यु भएको छ । दुर्घटना धनकुटाको सिधुवा बजार भन्दा केही माथी हिलटप होटेल छेउवाट बस तल खसेको स्थानियले बताएका छन् ।

ठूलो दुर्घटाम भएकाले मृत्यु हुनेको तथा घाईते हुनेको संख्या बढ्न सक्ने बताईएको छ । यसवारेमा बाकी विवरण आउन बाकी रहेको छ ।

प्रकाशित : 5 August, 2017

प्रतिक्रिया दिनुहोस्