केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीर्थयात्रा जाँदा वडाध्यक्षको लेक लागेर मृत्यु

सहयात्रा टिभी

अछाम । अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको लेक लागेर मृत्यु भएको छ । बोहराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बोहरा गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित : 6 August, 2017

प्रतिक्रिया दिनुहोस्