नेपालमा तेल माफियाहरु अधिक छन्, जसले इन्धन भण्डारण होस र आम नेपालीलाई सहज होस भन्ने नै चाहदैनन् : गोपाल बहादुर खड्का, नेपाल आयाल निगम

सहयात्रा टिभी

हाम्रो देशमा पेट्रोलियम पदार्थको अभाव प्रायः हुने गर्दछ । यो श्रृङखला कहिल्यै अन्त्य भएको छैन । नेपाल आयल निगमलाई दिर्घकालिन सोचका साथ अघि वढ्न नसकेकको गुनासो पनि नआउने गरेको होईन । दृघकालिन सोच एवं नितिकै अभावमा पेट्रोलियम पदार्थको अभाव हुने विषयले सधै चर्चा पाउने गरेको छ । आम नागरिकको दैनिकीसंग जोडिएको पेट्रोलियम पदार्थ, तपाई हाम्रो घरघरका लागि अत्यावश्यकिय खाना पकाउने एलपिजी ग्यासको अभाव पनि वेलावखत हामीले झेल्दै आएकै हो । मुलुकमा आवश्यक पर्ने पेट्रोलिय�

प्रकाशित : 10 August, 2017

प्रतिक्रिया दिनुहोस्