केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाढीवाट प्रभावित नागरिकको नाममा अनसन स्थगितको उद्धघोष : डा. केसी

सहयात्रा टिभी

काठमाडौं । ११ औं पटक अनसरनरत डा. गोविन्द केसीले आज अनसन स्थगित गरेका छन् । डा. केसीले चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसन बसेका थिए । डा. गोविन्द केसीले बाढीपहिरो पीडीतका नाममा अनशन स्थगित गरेका हुन् । डा.केसीले मुलुक अहिले पिडामा छ भन्दै बाढीपहिरोबाट पीडित भएका जनताका नाममा अनशन स्थगित गरेका हुन् ।

केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पुनः अनसन बस्ने पनि बताएका छन् । डा. केसीको विभिन्न मागमध्ये उपत्यकामा अवको १० वर्ष सम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखेका छन् ।

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्